यशैयाको पुस्तक 14:15 - पवित्र बाइबल15 तर त्यस्तो भएन, तिमी परमेश्वरसँग आकाशमाथि गएनौ, तिमीलाई गहिरो खाडल मुनि ल्याइयो पातालमा-मृत्युको ठाउँमा। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तर तँ चिहानसम्म, खाड़लको तल्लो गहिराइसम्मै होच्याइस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तर त्यसको सट्टामा तँ मृत्यु-लोकको सबैभन्दा गहिरो ठाउँमा झारिएको छस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर तँलाई चिहानसम्म, खाडलको गहिराइसम्मै होच्याइयो। Viz kapitola |