Online Bible

- Reklamy -




यशैयाको पुस्तक 14:13 - पवित्र बाइबल

13 तिमीले सधैँ आफैंले आफूलाई भन्ने गर्दथ्यौ, “म सर्वोच्च परमेश्वर जस्तो उच्च हुनेछु, म आकाशमाथि जानेछु। म मेरो सिंहासन परमेश्वरको ताराहरूमाथि राख्नेछु। म पवित्र पर्वत सापोनको टापुमा बस्नेछु, म धेरै देवताहरूलाई त्यस पर्वतमाथि भेट्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तैंले आफ्‍नो हृदयमा भनिस्, “म स्‍वर्गमा उक्‍लनेछु। परमेश्‍वरका ताराहरूभन्‍दा माथि म मेरो सिंहासनलाई उच्‍च पार्नेछु। पवित्र पर्वतको सबैभन्‍दा उच्‍च टाकुरामा सभासद्‌को पर्वतमा म विराजमान हुनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तैँले स्‍वर्गमा पुग्‍ने र सबैभन्दा अग्‍लो ताराभन्दा पनि अरू उच्‍चमा आफ्‍नो सिंहासन राख्‍ने पक्‍का विचार गरेको थिइस्‌। उत्तरमा देव-देवता भेला हुने पर्वतमा राजाजस्‍तै विराजमान् गर्छु भन्‍ने विचार गरेको थिइस्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तैँले आफ्नो हृदयमा भनिस्, “म स्वर्गमा उक्लनेछु; म आफ्नो सिंहासनलाई परमेश्‍वरका ताराहरूभन्दा माथि उचाल्नेछु; म सभाको पर्वतमाथि सिंहासनमा, शाफोन पर्वतको सर्वोच्‍च स्थानमा विराजमान हुनेछु।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 14:13

Následuj nás:

Reklamy


Reklamy