Online Bible

- Reklamy -




यशैयाको पुस्तक 14:11 - पवित्र बाइबल

11 तिम्रो रवाफ पातालमा पठाइएकोछ। वीणाबाट गुन्जेको स्वरले तिम्रो घमण्डी आत्मा आएको घोषणा गर्दछ। औंसाहरूले तिम्रो शरीर खानेछ, तिमी ती औंसाहरूको ओछ्यान हुनेछौ। कीराहरूले तिम्रो शरीर बर्कोले जस्तै ढाकी दिनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तेरा सबै रवाफ त तेरा वीणाको गुञ्‍जनसँगै चिहानमा झारिएका छन्‌। औँसा तेरो ओछ्यान र कीरा तेरो ओढ्‌ने भएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 वीणा बजाएर तिम्रो सम्‍मान गरिन्‍थ्‍यो तर अब यहाँ मृत्‍यु-लोकमा आइपुगेका छौ। औँसा तिम्रो ओछ्यान र किरा तिम्रो ओढ्‍ने भएको छ’।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तेरा सबै रवाफ, र तेरा वीणाहरूको सोरसितै पातालमा खसालिएको छ; तेरो ओछ्यानमा औँसाहरू छरिएका छन्; अनि किराहरूले तँलाई ढाकेका छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 14:11

Následuj nás:

Reklamy


Reklamy