Online Bible

- Reklamy -




यशैयाको पुस्तक 14:10 - पवित्र बाइबल

10 सारा ती अगुवाहरूले तिमीहरूको खिल्ली उडाउने छन्। तिनीहरूले भन्ने छन्, “अब तिमी हामीहरू जस्तै मृत-शरीर हौ। अब तिमीहरू खाली हामीहरू जस्तै हौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 उनीहरू सबैले तँलाई जवाफ दिएर भन्‍नेछन्, “तँ पनि हामीजस्‍तै निर्बल भएको छस्‌। तँ हामीजस्‍तै भएको छस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तिनीहरूले उसलाई यसो भन्‍दछन्, ‘तिमी अब हामीजस्‍तै दुर्बल भएका छौ! तिमी हामीजस्‍तै भयौ!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिनीहरू सबैले जवाफ दिएर तँलाई यसो भन्‍नेछन्, “तँ अब हामीजस्तै कमजोर भएको छस्; तँ हामीजस्तै भइस्।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 14:10

Následuj nás:

Reklamy


Reklamy