Online Bible

- Reklamy -




यशैयाको पुस्तक 14:1 - पवित्र बाइबल

1 भविष्यमा, परमप्रभुले फेरि आफ्नो प्रेम याकूबमाथि दर्शाउनु हुने छ। परमप्रभुले फेरि एकपल्ट इस्राएललाई छान्नु हुनेछ। त्यसबेला परमप्रभुले तिनीहरूलाई आफ्ना भूमि फर्काइ दिनुहुनेछ। तब गैर-यहूदीहरू आफैं यहूदी समूहमा सम्मिलित हुनेछन्। दुवै समुदायहरू परस्परमा मिलेर एक परिवार अर्थात याकूबको परिवार तुल्य हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 परमप्रभुले याकूबमाथि टिठ्याउनुहुनेछ, र इस्राएललाई फेरि छान्‍नुहुनेछ, र तिनीहरूलाई उहाँले तिनीहरूको आफ्‍नै ठाउँमा बसाल्‍नुहुनेछ। विदेशीहरू तिनीहरूसित मिल्‍नेछन्, र याकूबका घरानासित उनीहरू मिलेर बस्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभुले फेरि एक पल्‍ट इस्राएलका मानिसहरूलाई कृपा गर्नुहुनेछ र आफ्‍ना प्रजा छान्‍नुहुनेछ। तिनीहरूलाई तिनीहरूको आफ्‍नो देशमा बास गर्न दिनुहुनेछ। त्‍यहाँ विदेशीहरू आई तिनीहरूसित मिल्‍नेछन् र याकूबका सन्‍तानसँग एक हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 याहवेहले याकोबमाथि दया देखाउनुहुनेछ; फेरि एक पल्ट उहाँले इस्राएललाई चुन्‍नुहुनेछ; अनि तिनीहरूलाई तिनीहरूका आफ्नै देशमा बसाल्नुहुनेछ। परदेशीहरू तिनीहरूसित मिल्नेछन् र याकोबका घरानासित तिनीहरू मिलेर बस्‍नेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 14:1

Následuj nás:

Reklamy


Reklamy