यशैयाको पुस्तक 13:9 - पवित्र बाइबल9 हेर, परमप्रभुको विशेष दिन आइरहेछ! यो दिन भयानक हुनेछ। परमेश्वर रिसाउनु हुनेछ अनि उहाँले देश ध्वंश पारि दिनुहुनेछ। प्रत्येक पापीलाई त्यस देश छोड्नु वाध्यतामा पार्नुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 हेर, परमप्रभुको दिन देशलाई उजाड़ पार्न र त्यहाँ भित्र भएका पापीहरूलाई त्यहाँबाट सर्वनाश गर्न, क्रोध र भयानक रीसको साथ निष्ठुर दिन आइरहेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 प्रभुको दिन उहाँको क्रोध र भयानक रिसको निष्ठुर दिन आइरहेको छ। पृथ्वी उजाड पारिनेछ र एक-एक पापी नष्ट हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हेर, याहवेहको दिन देशलाई उजाड पार्न र त्यहाँभित्र भएका पापीहरूलाई सर्वनाश गर्न, रिस र भयानक क्रोधको साथ निष्ठुर दिन आइरहेछ। Viz kapitola |