यशैयाको पुस्तक 13:6 - पवित्र बाइबल6 परमप्रभुको विशेष दिन नजिक आइरहेको छ। यसैले तिमीहरू आफ्नैलागि रोई कराई गर। समय आइरहेको छ जब शत्रुहरूले तिमीहरूका धन-सम्पत्ति चोर्नेछन्। सर्वशक्तिमान परमेश्वरले त्यस्तो घट्ना घटाउनु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 डाँको छोड़ी-छोड़ी रोऊ, किनकि परमप्रभुको दिन नजिक छ। सर्वशक्तिमान्को तर्फबाट भयङ्कर सर्वनाशको रूपमा त्यो आउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 कष्टले कराऊ! परमप्रभुको दिन नजिकै छ, त्यस दिनमा सर्वशक्तिमान्ले नाश गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 विलाप गर्! किनकि याहवेहको दिन नजिकै छ; सर्वशक्तिमान्को तर्फबाट सर्वनाशजस्तै त्यो आउनेछ। Viz kapitola |