यशैयाको पुस्तक 13:5 - पवित्र बाइबल5 परमप्रभु र उहाँका सेनाहरू कुनै टाढा ठाउँबाट आइरहेकाछन्। तिनीहरू क्षितिज पारिबाट आइरहेका छन्। परमप्रभुले आफ्नो क्रोध दर्शाउनलाई ती सेनाहरूलाई हतियार स्वरूप चलाउनु हुनेछ। ती सेनाहरूले सम्पूर्ण देश नै नष्ट परिदिनेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 परमप्रभु र उहाँका रीसका हतियारहरू टाढ़ा देश, आकाशको पल्लो छेउदेखि सारा देशलाई नाश गर्न आउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 पृथ्वीको पल्लो छेउका टाढा-टाढा देशबाट तिनीहरू आइरहेका छन्। आफ्नो क्रोधमा सारा देशलाई विध्वंस पार्न परमप्रभु आउँदै हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेह र उहाँका रिसका हतियारहरू टाढा देश, आकाशको पल्लो छेउदेखि सारा देशलाई नाश गर्न आउँछन्। Viz kapitola |