यशैयाको पुस्तक 13:22 - पवित्र बाइबल22 जङ्गली कुकुरहरू अनि ब्वाँसोहरू बाबेलका विशाल महलहरूमा कराउने छन्। बाबेल खत्तम हुनेछ। बाबेलको अन्त नजिकै आईसक्यो। त्यो विध्वंशको दिन म पर्खने छैन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 हुँड़ारहरू तिनका किल्लाहरूमा र स्यालहरू तिनका सुन्दर-सुन्दर महलहरूमा कराउनेछन्। त्यसको समय नजिकै आएको छ, र त्यसको दिन अब धेरै छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 त्यसका किल्ला र महलहरूमा स्याल र फ्याउराहरूको सोर गुन्जिएर फर्किनेछ। बेबिलोनको समय नजिक आएको छ, त्यसको दिन अब धेरै छैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 हुँडारहरू तिनका किल्लाहरूमा तिनका आनन्दको महलहरूमा स्यालहरू कराउनेछन्। बेबिलोनको समय नजिक आएको छ, चाँडै यी सबै पूरा हुनेछन्। Viz kapitola |