यशैयाको पुस्तक 13:2 - पवित्र बाइबल2 “त्यस पर्वतमाथि यी झण्डा उठाऊ जहाँ केही पनि उब्जिन्दैन्। मानिसहरूलाई बोलाऊ। तिम्रा हातहरू हल्लाऊ। तिनीहरूका प्रमुख मानिसहरूलाई प्रवेशद्वारहरूबाट छिर्नु भन!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 नाङ्गो डाँड़ामा एउटा झन्डा खड़ा गर। तिनीहरूलाई उच्च सोरले कराऊ र भारदारहरूका मूल ढोकामा पस्न इशारा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 नाङ्गो डाँडामा एउटा लडाइँको झन्डा उठाऊ! उच्च सोरले सिपाहीहरूलाई कराऊ र हात उचालेर त्यस अहङ्कारी सहरका मूल-ढोकामाथि आक्रमण गर्न सङ्केत देऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 नाङ्गो डाँडाको टुप्पामाथि एउटा झण्डा खडा गर; तिनीहरूतर्फ उच्च सोरले कराओ; तिनीहरू कुलीन मानिसहरूका मूलढोकाभित्र प्रवेश गरून्। Viz kapitola |