यशैयाको पुस्तक 13:19 - पवित्र बाइबल19 सदोम र गमोरा जस्तै नै बाबेल पनि नष्ट पारिनेछ। परमेश्वरले यस्तो ध्वंशात्मक घट्ना घटाउनु हुनेछ जहाँ केही रहने छैन। “सबै राज्यहरूमा बाबेल सर्वश्रेष्ठ छ। बासिन्दाहरू आफ्नो राज्यप्रति साह्रै गर्वित हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 राज्यहरूको रत्न बेबिलोनलाई, जसमाथि बेबिलोनीहरू गर्व गर्दछन्, सदोम र गमोरालाई जस्तै परमेश्वरले उल्टाइदिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 बेबिलोन सबैभन्दा सुन्दर राज्य हो। त्यसका देशवासीले त्यसमा गर्व गर्छन्। तर म परमप्रभुले सदोम र गमोरालाई झैँ त्यसलाई भताभुङ्ग पार्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 राज्यहरूको रत्न बेबिलोन, बेबिलोनीहरूका घमण्डको गौरवलाई परमेश्वरले सदोम र गमोराझैँ पल्टाइदिनुहुनेछ। Viz kapitola |