Online Bible

- Reklamy -




यशैयाको पुस्तक 13:18 - पवित्र बाइबल

18 आक्रमण गर्दा सिपाहीहरूले बाबेलका जवानहरूलाई मार्नेछन्। सिपाहीहरूले भर्खर जन्मिएका नानीहरूमाथि समेत दया र करूणा देखाउने छैनन्। सिपाहीहरू नानीहरूप्रति दयालु हुने छैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 उनीहरूका काँड़हरूले जवान मानिसहरूलाई हिर्काएर ढाल्‍नेछन्‌। उनीहरूले शिशुहरूलाई दया गर्नेछैनन्, न त उनीहरूले केटाकेटीहरूलाई दयाको दृष्‍टिले हेर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तिनीहरूले धनु-काँड चलाई जवान मानिसहरूलाई मार्नेछन्। तिनीहरूले बच्‍चालाई दया देखाउनेछैनन् र साना केटाकेटीहरूलाई टिठ्याउनेछैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिनीहरूका धनुले जवान मानिसहरूलाई लडाउनेछन्; शिशुहरूमाथि तिनीहरूले दया देखाउनेछैनन्, न त तिनीहरूले बालबालिकाहरूप्रति कृपा देखाउनेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 13:18

Následuj nás:

Reklamy


Reklamy