यशैयाको पुस्तक 13:17 - पवित्र बाइबल17 परमेश्वर भन्नुहुन्छ, “म मादी सैनिकहरूलाई बाबेल विरूद्ध लड्न कर लगाउनेछु। मादीका सैनिकहरू तिनीहरूका सुन र चाँदीले लोभिने छैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 हेर, म मादीहरूलाई तिनीहरूका विरुद्धमा उठाउनेछु, जुनहरू चाँदीको परवाह गर्दैनन्, र सुनको लालच पनि गर्दैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 परमप्रभु भन्नुहुन्छ, “म मादीहरूलाई बेबिलोनमाथि हमला गर्न उठाउँदै छु। तिनीहरूले चाँदीको वास्ता गर्दैनन् र सुनको लालच गर्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 हेर, म तिनीहरूको विरुद्ध मादीहरूलाई सुर्याउनेछु, जसले चाँदीको वास्तै गर्दैनन्, र सुनमा प्रसन्न हुँदैनन्। Viz kapitola |