यशैयाको पुस्तक 13:16 - पवित्र बाइबल16 तिनीहरूका घरमा भएका सबै चीज-बीजहरू चोरिनेछ। तिनीहरूका पत्नीहरूको इज्जत लुटिनेछ। तिनीहरूका नानीहरूलाई कुटेर मार्नेछन् तर मानिसहरूले हेरिरहेका हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तिनीहरूका बालकहरू तिनीहरूकै आँखाको सामुन्ने पछारिएर चिल्लिबिल्ली पारिनेछन्। तिनीहरूका घर लुटिनेछन्, र तिनीहरूका पत्नीहरू भ्रष्ट पारिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिनीहरूकै आँखा सामुन्ने तिनीहरूका बाल-बालिका पछारेर मारिनेछन्, तिनीहरूका घर लुटिनेछन् र तिनीहरूका स्वास्नीहरूमाथि बलात्कार गरिनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनीहरूका शिशुहरू तिनीहरूकै आँखाहरूका सामु पछारेर टुक्रा-टुक्रा पारिनेछन्; तिनीहरूका घरहरू लुटिनेछन् र तिनीहरूका पत्नीहरू बलात्कृत हुनेछन्। Viz kapitola |