Online Bible

- Reklamy -




यशैयाको पुस्तक 13:14 - पवित्र बाइबल

14 तब मानिसहरू घाइते मृग जस्तै भाग्नेछन्। तिनीहरू गोठालो नभएको भेंडा़ जस्तै भाग्नेछन्। तिनीहरू भागेर आफ्नो देश र मानिसहरूकहाँ जानेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिनीहरू खेदिएको हरिणझैँ, र गोठालोविनाका भेड़ाहरूझैँ, हरेक मानिस आफ्‍नै मानिसकहाँ फर्केर जानेछ, र हरेक मानिस आफ्‍नै स्‍वदेशमा भागी जानेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 “बेबिलोनमा बास गर्ने विदेशीहरू आ-आफ्‍ना देशमा भागिजानेछन्। शिकारीबाट भागेका मृग र गोठाला नभएका भेडाहरूझैँ तिनीहरू छरपष्‍ट हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 खेदिएको हरिणझैँ, गोठाला नभएको भेडाहरूझैँ, सबै आफ्नै मानिसकहाँ फर्कनेछन्; आफ्नै जन्मभूमिमा भागेर जानेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 13:14

Následuj nás:

Reklamy


Reklamy