Online Bible

- Reklamy -




यशैयाको पुस्तक 13:13 - पवित्र बाइबल

13 मेरो क्रोधमा म आकाश थर्काई दिनेछु। अनि पृथ्वी आफ्नो ठाउँबाट हट्नेछ।” त्यो त्यस दिन हुनेछ, जब सेनाहरूका परमप्रभु क्रोधित हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यसैकारण उहाँको ज्‍वलन्‍त रीसको दिनमा म आकाशलाई थरथर काम्‍ने तुल्‍याउनेछु, र सर्वशक्तिमान्‌ परमप्रभुको क्रोधमा पृथ्‍वी त्‍यसको ठाउँमा हल्‍लिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यस दिन म सर्वशक्तिमान् परमप्रभुले आफ्‍नो रिस देखाउँदा आकाश थर्कमान पार्नेछु र पृथ्‍वी त्‍यसको ठाउँमा हल्‍लिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यसकारण म आकाशहरूलाई थरथर काम्ने तुल्याउनेछु; सेनाहरूका याहवेहको क्रोधको दिनमा, उहाँको बल्दो रिसको दिनमा पृथ्वी आफ्नो ठाउँमा हल्‍लिनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 13:13

Následuj nás:

Reklamy


Reklamy