Online Bible

- Reklamy -




यशैयाको पुस्तक 13:12 - पवित्र बाइबल

12 त्यहाँ केही मानिसहरू मात्र छोडिनेछन्। सुन जस्ता निष्खोट मानिस पाउन त्यहाँ दुर्लभ हुनेछ। अनि ती अलिकति रहेका मानिसहरू खाँटी सुन झैं बहुमूल्य हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 म मान्‍छेलाई निखुर सुनभन्‍दा दुर्लभ र ओपीरको सुनभन्‍दा पनि अझ अप्राप्‍य बनाउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 बाँच्‍नेहरूलाई भेट्टाउनु सुन पाउनुभन्दा गाह्रो हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 म मानिसहरूलाई निखुर सुनभन्दा दुर्लभ बनाउनेछु, ओपीरको सुनभन्दा दुर्लभ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 13:12

Následuj nás:

Reklamy


Reklamy