यशैयाको पुस्तक 13:10 - पवित्र बाइबल10 आकाश अन्धकार हुने छ। घाम, जून र तारा-मण्डलहरू चम्कने छैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 आकाशका ताराहरू र तिनका तारापुञ्जले आफ्नो चमक दिनेछैनन्। सूर्य पनि उदय हुँदाहुँदै अँध्यारो हुनेछ, र चन्द्रमाले ज्योति दिनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 आकाशका हरेक तारा र नक्षत्र मण्डलको ज्योति हराउनेछ, घाम झुल्कँदै कालो हुनेछ र जूनले उज्यालो दिनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 आकाशका ताराहरू र तिनीहरूका नक्षत्रहरूले आफ्ना प्रकाश देखाउनेछैनन्। उदाउँदै गरेको सूर्य अँध्यारो हुनेछ; अनि चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन। Viz kapitola |