Online Bible

- Reklamy -




यशैयाको पुस्तक 12:6 - पवित्र बाइबल

6 हे सियोनका मानिसहरू हो, यी कुराहरूका बारेमा चिच्याऊ! इस्राएलका परमपवित्र परमेश्वर तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ। त्यसैले आनन्दित होऊ!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 हे सियोनका मानिस हो, उच्‍च सोरले कराओ, र आनन्‍दले गाओ, किनकि तिमीहरूका बीचमा इस्राएलका परमपवित्र महान्‌ हुनुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 सियोनवासीहरूले उच्‍च सोरले गाऊन्! इस्राएलका पवित्र परमेश्‍वर महान् हुनुहुन्‍छ, उहाँ आफ्‍ना प्रजाका माझमा विराजमान् हुनुहुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 हे सियोनका मानिस हो, उच्‍च सोरले कराओ र आनन्दले गाओ; किनकि तिमीहरूका बीचमा इस्राएलका पवित्र परमेश्‍वर महान् हुनुहुन्छ।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 12:6

Následuj nás:

Reklamy


Reklamy