यशैयाको पुस्तक 12:5 - पवित्र बाइबल5 परमप्रभुको बारेमा स्तुतिका गीतहरू गाऊ। किनभने उहाँले महान कार्यहरू गर्नु भएकोछ! परमेश्वरको बारेमा सारा संसारै भरि सुसमाचार फैलाऊ। यी कुराहरू प्रत्येक मानिसहरूले जान्न पाउन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 परमप्रभुको भजन गाओ, किनकि उहाँले महिमापूर्ण कामहरू गर्नुभएको छ। सारा पृथ्वीले यो कुरा जानून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमप्रभुका महान् कामका निम्ति उहाँको भजन गाओ, सारा संसारले ती कुरा सुनून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहका निम्ति भजन गाओ; किनकि उहाँले महिमापूर्ण कामहरू गर्नुभएको छ; यो कुरा सारा संसारले जानोस्। Viz kapitola |