Online Bible

- Reklamy -




यशैयाको पुस्तक 12:4 - पवित्र बाइबल

4 त्यसपछि तिमीहरू भन्नेछौ, “परमप्रभुको प्रशंसा गर! उहाँको नाउँमा आराधना गर! उहाँले गर्नु भएका कामहरूको बारेमा सबै मानिसहरूलाई भन! र उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 त्‍यस दिन तिमीहरूले भन्‍नेछौ, “परमप्रभुलाई धन्‍यवाद देओ। उहाँको नाउँको पुकारा गर। उहाँले के गर्नुभएको छ जाति-जातिहरूका बीचमा प्रचार गर। अनि उहाँको नाउँ उच्‍च पारिएको छ भनी घोषणा गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यस दिन तिमीहरूले यसरी गाउनेछौ: “परमप्रभुलाई धन्‍यवाद चढाओ! मद्दतको निम्‍ति उहाँको पुकारा गर! उहाँले गरेका काम सारा राष्‍ट्रलाई भन! उहाँ कति महान् हुनुहुन्‍छ, सो सबैलाई भन!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 त्यस दिन तिमीहरू भन्‍नेछौ: “याहवेहलाई धन्यवाद देओ, उहाँको नामलाई पुकार; उहाँले गर्नुभएका कुराहरू जातिहरूलाई बताइदेओ; अनि उहाँको नाम उच्‍च पारिएको छ भनी घोषणा गर।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 12:4

Následuj nás:

Reklamy


Reklamy