Online Bible

- Reklamy -




यशैयाको पुस्तक 12:2 - पवित्र बाइबल

2 परमेश्वरले मलाई बचाउनु हुन्छ। म उहाँमाथि भरोसा गर्दछु, म डराउने छैन्। परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ। उहाँले मलाई बचाउनु हुन्छ, अनि म उहाँको महिमाको गुणगान गर्नेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 निश्‍चय नै परमेश्‍वर मेरा उद्धार हुनुहुन्‍छ। म विश्‍वास गर्नेछु र म डराउनेछैनँ। परमप्रभु, परमप्रभु नै मेरा शक्ति र भजन हुनुहुन्‍छ। उहाँ नै मेरा उद्धार हुनुभएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 परमेश्‍वर मेरो मुक्तिदाता हुनुहुन्‍छ, म उहाँमा भरोसा राख्‍नेछु र डराउनेछैनँ। परमप्रभु मेरो शक्ति र भजन हुनुहुन्‍छ, उहाँ मेरो मुक्तिदाता हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 निश्‍चय नै परमेश्‍वर मेरा उद्धार हुनुहुन्छ; म भरोसा गर्नेछु र डराउनेछैनँ। याहवेह, याहवेह नै मेरा सामर्थ्य र मेरा रक्षक हुनुहुन्छ; निश्‍चय नै उहाँ मेरा उद्धार हुनुहुन्छ।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 12:2

Následuj nás:

Reklamy


Reklamy