यशैयाको पुस्तक 12:1 - पवित्र बाइबल1 त्यस बेला, तिमीहरू भन्नेछौः “हे परमप्रभु म तपाईंको महिमा गाउँछु! तपाईं मसित रिसाउनु भएको थियो। तर अहिले तपाईंको रिस साम्य भएकोछ अनि मलाई आफ्नो माया देखाउनु भएकोछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यस दिन तिमीहरू भन्नेछौ, “हे परमप्रभु, म तपाईंको प्रशंसा गर्नेछु, तपाईं रिसाउनुभए तापनि तपाईंको रीस अब मर्यो, र तपाईंले अब मलाई सान्त्वना दिनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यसरी प्रजाले भजन गाउने दिन आउँदै छ: “हे परमप्रभु, म तपाईंको प्रशंसा गर्दछु! तपाईं मसित रिसाउनुभएको थियो, तर अब तपाईंको रिस मरेको छ र मलाई सान्त्वना दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यस दिन तिमीहरू भन्नेछौ: “हे याहवेह, म तपाईंको प्रशंसा गर्नेछु। तपाईं मसित रिसाउनुभए तापनि तपाईंको रिस अब मरेको छ; अनि तपाईंले मलाई सान्त्वना दिनुभएको छ। Viz kapitola |