Online Bible

- Reklamy -




यशैयाको पुस्तक 11:8 - पवित्र बाइबल

8 सर्पले पनि मानिसहरूलाई केहिगर्ने छैन। एक बालक गोमन सर्पसँग घरको छेउमा खेल्ने छ। एउटा बालकले विषालु सर्प बस्ने प्वालभित्र हात छिराउन सक्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 दूधे-बालकले गोमन सर्पको कुरको नजिक खेल्‍नेछ, र भर्खर दूध छोड़ेको बालकले विषालु सर्पको दुलोमा आफ्‍नो हात हाल्‍नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 विषालु सर्पसित खेल्‍दा पनि दूधे-बालकलाई हानि हुनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 दुधे-बालक गोमन सर्पको दुलोको छेउमा खेल्नेछ; र शिशुले विषालु सर्पको दुलोमा आफ्नो हात हाल्नेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 11:8

Následuj nás:

Reklamy


Reklamy