यशैयाको पुस्तक 11:7 - पवित्र बाइबल7 गाई र भालूहरू एकैसाथ बस्नेछन्। तिनीहरूका सबै बच्चाहरूसँगै बस्नेछन् अनि एका अर्कामा कष्ट पैदा गर्ने छैनन्। गाई-गोरूहरूले जस्तै सिंहहरूले पनि घाँस खानेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 गाई र भालू एकैसाथ चर्नेछन्, र तिनीहरूका बच्चाहरू एकैसाथ ढल्केर बस्नेछन्। र सिंहले गोरुले झैँ पराल खानेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 गाई र भालु एकसाथ खानेछन् र तिनका बच्चाहरू एकैसाथ शान्तिसित सुत्नेछन्। सिंहले गोरुले झैँ पराल खानेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 गाई र भालु एकैसाथ चर्नेछन्; तिनीहरूका बच्चाहरू एकैसाथ ढल्किनेछन्; सिंहले गोरुले झैँ पराल खानेछ। Viz kapitola |