Online Bible

- Reklamy -




यशैयाको पुस्तक 11:6 - पवित्र बाइबल

6 त्यसबेला ब्वाँसोहरू थुमाहरूसँग चुपचाप बस्ने छन्। अनि बाघहरू पाठाहरूसँग बस्नेछ। सिंहहरू, बाछा र भैंसीहरूसँग मिलेर बस्नेछन्। एउटा सानो बालकले तिनीहरूलाई डोर्याउनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 ब्‍वाँसोचाहिँ थुमासित बस्‍नेछ, र चितुवा पाठासित सुतेर बस्‍नेछ। बाछा, सिंह र एक वर्षे पशु एकैसाथ रहनेछन्, र एउटा सानो बालकले तिनीहरूलाई डोर्‍याउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 ब्‍वाँसा र भेडा एकसाथ शान्‍तिसित बास गर्नेछन् र चितुवाहरू पाठासित सुत्‍नेछन्। बाछा र सिंहका डमरु एकसाथ खानेछन् र साना बालकहरूले तिनीहरूलाई हेरचाह गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 ब्वाँसो थुमासँग बस्‍नेछ, र चितुवा बाख्रासित ढल्कनेछ; बाछा र सिंह एकसाथ रहनेछन्; र एउटा सानो बालकले तिनीहरूलाई डोर्‍याउनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 11:6

Následuj nás:

Reklamy


Reklamy