यशैयाको पुस्तक 11:2 - पवित्र बाइबल2 परमप्रभुको आत्मा त्यस बालकमा रहनेछ। त्यस आत्माले बालकलाई ज्ञान, बुद्धि, मार्गदर्शन र शक्ति प्रदान गर्नेछ। अनि त्यस आत्माले परमप्रभुको बारेमा बुझ्नु र आदर गर्न सिकाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभुका आत्मा उहाँमा रहनुहुनेछ— बुद्धि र समझका आत्मा, सल्लाह र शक्तिका आत्मा, ज्ञान र परमप्रभुको भयको आत्मा Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमप्रभुको आत्माले उनलाई बुद्धि, ज्ञान र प्रजालाई शासन गर्न सीप दिनुहुनेछ। उनले परमप्रभुको इच्छा बुझ्नेछन्, उहाँलाई आदर गर्नेछन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेहका आत्मा उहाँमा रहनुहुनेछ; बुद्धि र समझका आत्मा, सल्लाह र शक्तिका आत्मा, ज्ञान र याहवेहको भयको आत्मा, Viz kapitola |