यशैयाको पुस्तक 11:16 - पवित्र बाइबल16 परमेश्वरका जुन मानिसहरू छाडिए तिनीहरूका निम्ति अश्शूर छाड्ने बाटो निस्कने छ। यो समय परमेश्वरले मिश्र बाट मानिसहरू निकाली लानु भएको बेला झैं हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 आफ्ना प्रजाका बाँचेको भागको निम्ति अश्शूरबाट आउनलाई एउटा यस्तो मूलबाटो हुनेछ, जस्तो मिश्रदेशबाट आउँदा इस्राएलको निम्ति भएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मिश्रदेशबाट निस्किआउँदा इस्राएलका पिता-पुर्खाको निम्ति भएको जस्तै अश्शूरका बाँचेका इस्राएलका सन्तानको निम्ति त्यहाँबाट आउने एउटा मूल-बाटो हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 इजिप्टबाट इस्राएल निस्केर आएको दिनजस्तै अश्शूरबाट आउने उहाँको बचेको भागका मानिसहरूका निम्ति एउटा राजमार्ग हुनेछ। Viz kapitola |