यशैयाको पुस्तक 11:14 - पवित्र बाइबल14 तर एप्रैम र यहूदाले पलिश्तीहरूमाथि आक्रमण गर्नेछन्। दुवै राष्ट्रहरू मिलेर पूर्वका मानिसहरू जो धनी छन् तिनीहरूलाई एकसाथ ल्याउनेछन्। एप्रैम र यहूदाले एदोम, मोआब अनि अम्मोनीका मानिसहरूमाथि शासन गर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तिनीहरू पश्चिमतिर पलिश्त देशको भिरालोमा वेग हानेर जानेछन्। तिनीहरूले मिलेर पूर्वका मानिसहरूलाई लुट्नेछन्। तिनीहरूले एदोम र मोआबमाथि हात हाल्नेछन्, र अम्मोनीहरू तिनीहरूका अधीनमा हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 ती दुईले मिलेर पश्चिममा पलिश्तीहरूमाथि हमला गर्नेछन् र पूर्वमा त्यहाँका बासिन्दाहरूलाई लुट्नेछन्। तिनीहरूले एदोमी र मोआबीहरूलाई आफ्ना अधीन गर्नेछन् र अम्मोनीहरूले तिनीहरूका आज्ञापालन गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनीहरू पलिश्तीको पश्चिमी भिरमा झम्टेर जानेछन्; तिनीहरूले एकसाथ पूर्वतिरका मानिसहरूलाई लुट्नेछन्। तिनीहरूले एदोम र मोआबलाई हराउनेछन्; अनि अम्मोनीहरू तिनीहरूको अधीनमा हुनेछन्। Viz kapitola |