Online Bible

- Reklamy -




यशैयाको पुस्तक 11:13 - पवित्र बाइबल

13 त्यसबेला, एप्रैमले यहूदासँग डाह गर्नेछैन। यहूदाले कुनै शत्रुहरू छाड्ने छैन। अनि यहूदा एप्रैमको लागि सङ्कटको कारण बनिने छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 एफ्राइमको शेखी झर्नेछ, र यहूदाका शत्रुहरू नष्‍ट हुनेछन्‌। एफ्राइमले यहूदासँग डाह गर्नेछैन, न त यहूदा एफ्राइमको शत्रु हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 इस्राएली राज्‍यले अब उसो यहूदीसित ईर्ष्‍या गर्नेछैन न त यहूदाले इस्राएलसित दुश्‍मनी गर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 एफ्राइमको डाह लोप हुनेछ; अनि यहूदाका शत्रुहरू नाश हुनेछन्; एफ्राइमले यहूदासित डाह गर्नेछैन, र यहूदाले एफ्राइमसित शत्रुता राख्नेछैन।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 11:13

Následuj nás:

Reklamy


Reklamy