Online Bible

- Reklamy -




यशैयाको पुस्तक 11:1 - पवित्र बाइबल

1 यस्सीको ठुटाबाट एउटा सानो रूख उम्रनेछ। यस्सीको जराहरूबाट त्यसको हाँगा बढ्ने छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 यिशैको ठुटाबाट एउटा टुसा निस्‍कनेछ, त्‍यसका जराहरूबाट निस्‍केको हाँगाले फल फलाउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 दाऊदको राजवंश काटिढालेको रूखझैँ छ तर ठुटोबाट नयाँ हाँगा उम्रेझैँ दाऊदको सन्‍तानबाट एउटा नयाँ राजा उठ्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यिशैको ठुटाबाट एउटा टुसा पलाउनेछ; त्यसका जराहरूबाट एउटा हाँगाले फल फलाउनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 11:1

Následuj nás:

Reklamy


Reklamy