Online Bible

- Reklamy -




यशैयाको पुस्तक 10:7 - पवित्र बाइबल

7 “मैले उसलाई प्रयोग गरिरहेको छु भनेर अश्शूरले बुझ्दैन। अश्शूरले ऊ आफू मेरो एक कठ्पुतली हो भन्ने बुझ्दैन। अश्शूर अन्य मानिसहरूलाई नाश गर्न मात्र चाहन्छ। अश्शूरले अन्य जातिहरूलाई नष्ट गर्ने योजना मात्र गर्दछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तर त्‍यसको यस्‍तो इच्‍छा छैन। त्‍यसको मनमा यस्‍तो विचार छैन। तर त्‍यसको अभिप्राय त सर्वनाश गर्ने, र धेरै जातिहरूलाई खतम गरिदिने विचार छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तर अश्‍शूरका राजाको आफ्‍नै हिँसा गर्ने विचार छ। त्‍यसले धेरै राष्‍ट्रहरू नाश गर्ने निश्‍चय गरेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तर त्यसको यस्तो विचार छैन, र त्यसले आफ्नो मनमा यस्तो सोचेको छैन; त्यसको उद्देश्य नाश गर्नु हो, धेरै जातिहरूलाई नाश गर्नु हो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 10:7

Následuj nás:

Reklamy


Reklamy