Online Bible

- Reklamy -




यशैयाको पुस्तक 10:6 - पवित्र बाइबल

6 म ती दुष्ट काम गर्नेहरूका विरूद्ध लडाइँ गर्न अश्शूरलाई पठाउनेछु। म ती मानिसहरूप्रति क्रोधित छु, अनि म अश्शूरलाई तिनीहरू विरूद्ध लडाइँ लड्न आज्ञा गर्नेछु। अश्शूरले तिनीहरूलाई पराजित गर्नेछ र तिनीहरूको धन-सम्पत्ति खोसेर लैजाने छ। अश्शूरका निम्ति इस्राएल कुल्चिने मैला-हिलो भएको ठाउँ हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 लूटको माल खोस्‍न र लूटपीट गरी ध्‍वस्‍त गर्न र सड़कहरूको हिलोझैँ कुल्‍चीमिल्‍ची गर्नलाई ईश्‍वर नमान्‍ने जाति तथा मलाई रीस उठाउने मानिसहरूको विरुद्धमा मैले त्‍यसलाई हतपतसाथ पठाएको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 मलाई रिस उठाउने परमेश्‍वरबिनाका राष्‍ट्रलाई आक्रमण गर्न मैले अश्‍शूरलाई पठाएँ। बाटोमा कसिङ्गर खुट्टाले दलेझैँ मानिसहरूलाई दल्‍नु र लुटपिट गर्न मैले अश्‍शूरीलाई पठाएँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 लुटको माल खोस्‍न र लुटपाट गरी ध्वस्त गर्न; अनि गल्‍लीको हिलोझैँ कुल्चीमिल्ची गर्न, ईश्‍वरहीन जाति तथा मलाई रिस उठाउने मानिसहरूको विरुद्धमा, मैले त्यसलाई पठाएको छु।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 10:6

Následuj nás:

Reklamy


Reklamy