Online Bible

- Reklamy -




यशैयाको पुस्तक 10:5 - पवित्र बाइबल

5 परमेश्वरले भन्नु हुन्छ, “म लाटो जस्तो अश्शूरलाई प्रयोग गर्नेछु। क्रोधमा, इस्राएललाई दण्ड दिनलाई म अश्शूरलाई प्रयोग गर्ने छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 “धिक्‍कार अश्‍शूरीलाई, मेरो रीसको लाठो, जसको हातमा मेरो क्रोधको लहुरो छ!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमप्रभुले भन्‍नुभयो, “हाय! हाय!! अश्‍शूर देश, म जोसँग रिसाएको छु, त्‍यसका निम्‍ति तँ मेरा हातको मुङ्ग्रो भइस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “धिक्‍कार अश्शूरलाई, मेरो रिसको लहुरो, जसको हातमा भएको लहुरोचाहिँ मेरो क्रोध हो!

Viz kapitola kopírovat




यशैयाको पुस्तक 10:5

Následuj nás:

Reklamy


Reklamy