Online Bible

- Reklamy -




यशैयाको पुस्तक 10:33 - पवित्र बाइबल

33 नहेर! हाम्रो मालिक, सेनाहरूका परमप्रभुले ठूलो रूख काटेर अश्शूरलाई ढाल्नु भयो। परमप्रभुले आफ्ना महान शक्तिद्वारा त्यसो गर्नुभयो। महान र मुख्य मानिसहरू काटिंदै, ढालिंदै गए-तिनीहरू अब मुख्य रहेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 हेर, परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभुले ठूलो शक्तिले ससाना हाँगाहरू लाछ्‌नुहुनेछ। त्‍यसका अल्‍गा-अल्‍गा रूखहरू ढालिनेछन्, र अल्‍गाहरू होच्‍याइनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 रूखबाट हाँगा-बिंगा काटिएझैँ सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई लाछ्नुहुनेछ। तिनीहरूका सबैभन्दा ठूला र घमण्‍डीहरू काटेर होच्‍याइनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 हेर, प्रभु, सेनाहरूका याहवेहले डरलाग्दो आवाज निस्कने गरी हाँगाहरू लाछ्नुहुनेछ। अग्ला-अग्ला रूखहरू ढालिनेछन्, र उच्‍च पारिएकाहरूलाई होच्याइनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 10:33

Následuj nás:

Reklamy


Reklamy