Online Bible

- Reklamy -




यशैयाको पुस्तक 10:32 - पवित्र बाइबल

32 त्यस दिन सेना नोबमा रोकिनेछन्। अनि सेनाहरू यरूशलेमका पहाड, सियोन पर्वत विरूद्ध लडाइँ गर्न तयार हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 आज नै नोबमा तिनीहरू अड़िनेछन्‌। सियोनकी छोरीको पर्वत, यरूशलेमको डाँड़ामा तिनीहरूले मुक्‍का देखाउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 आज शत्रुहरू नोब सहरमा छन् र त्‍यहाँ यरूशलेम सहरको सियोन पर्वतलाई मुक्‍का देखाउँदै छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 त्यस दिन तिनीहरू नोबमा अडिनेछन्; तिनीहरूले आफ्ना मुक्‍का सियोनकी छोरीको पर्वततिर, यरूशलेमको डाँडातिर देखाउनेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 10:32

Následuj nás:

Reklamy


Reklamy