यशैयाको पुस्तक 10:31 - पवित्र बाइबल31 मदमेनाका मानिसहरू भाग्दैछन्। गिबोनका रैथाने बासिन्दाहरू लुक्दैछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 मदमेना भगुवा भएको छ, गेबीमका मानिसहरू लुक्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 मदमेना र गेबीमका मानिसहरू प्राण बचाउनलाई भाग्दै छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 मदमेना भाग्दैछ; गेबीमका मानिसहरू लुक्दैछन्। Viz kapitola |