Online Bible

- Reklamy -




यशैयाको पुस्तक 10:29 - पवित्र बाइबल

29 तिनीहरू माबराहमा नदी तरेर जानेछन्। सेनाहरू गेबा शहरमा बास बस्नेछन्। रामा डराउनेछन्। शाऊलका गिबामा भएका मानिसहरू भाग्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तिनीहरू घाटीबाट भएर जान्‍छन्‌ र भन्‍छन्, “हामी गेबामा वास बस्‍नेछौं।” रामा थरथराउँछ, शाऊलको गिबा भाग्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 तिनीहरूले घाटी पार गरे र गेबामा बास बसेका छन्। रामा सहरका मानिसहरू डराएका छन् अनि शाऊल राजाको सहर गेबाका मानिसहरू भागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तिनीहरू घाटीबाट गएर भन्‍नेछन्, “हामी रातभरि गेबामा छाउनी लगाएर बस्‍नेछौँ।” रामा डराएको छ; शाऊलको गेबा भागेको छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 10:29

Následuj nás:

Reklamy


Reklamy