यशैयाको पुस्तक 10:27 - पवित्र बाइबल27 अश्शूरले तिमीहरूमाथि जुवाको भार ल्याउनेछ। ती जुवा तिमीहरूले आफ्नो काँधमा बोक्नु भारी जस्तै हुनेछन्। तर परमेश्वरले त्यो समस्या हटाउनु हुनेछ अनि भारी बोक्ने डण्डा भाँच्नु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 त्यो दिन तिनीहरूको बोझा तिमीहरूका काँधबाट, र तिनीहरूको जुवा तिमीहरूका घिच्राबाट उठाइनेछ, र तिमीहरू मोटाएको कारण जुवा भाँचिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 त्यो समय आउँदा म तिमीहरूलाई अश्शूरीहरूका हातबाट छुटाउनेछु र तिनीहरूका जूवाको बोझ तिमीहरूका काँधबाट हटाउनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 त्यस दिन तिमीहरूका काँधबाट तिनीहरूका भार उठाइनेछ; तिमीहरूका घिच्रोबाट तिनीहरूका जुवाको बोझ उठाइनेछ; अनि तिमीहरू मोटाएको कारणले जुवा भाँचिनेछ। Viz kapitola |