यशैयाको पुस्तक 10:26 - पवित्र बाइबल26 त्यसपछि सेनाहरूका परमप्रभुले अश्शूरलाई कोर्राले पिट्नु हुनेछ। पहिले परमप्रभुले होरेब चट्टानमा मिद्यानलाई पराजित गर्नु भएको थियो, यस्तै प्रकारले परमप्रभुले अश्शूरमाथि आक्रमण गर्नुहुनेछ। पहिले परमप्रभुले मिश्रलाई दण्ड दिनु भएको थियो उहाँले समुद्रमाथिबाट डण्डा उठाउनु भएको थियो अनि आफ्ना मानिसहरूलाई मिश्रबाट डोर्याएर लैजानु भएको थियो। त्यस्तै प्रकारले परमप्रभुले मानिसहरूलाई अश्शूरबाट बचाउनु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 सर्वशक्तिमान् परमप्रभुले ओरेबको चट्टानमा मिद्यानलाई हिर्काएर लड़ाएजस्तै तिनीहरूलाई एउटा कोर्राले पिट्नुहुनेछ। उहाँले मिश्रदेशमा उठाएझैँ आफ्नो लहुरो पानीमाथि उठाउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 ओरेबका चट्टानमा मिद्यानीहरूलाई पिटेझैँ म सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई कोर्रा लाउनेछु। मिश्रलाई झैँ म अश्शूरलाई दण्ड दिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 उहाँले मिद्यानलाई ओरेबको चट्टानमा प्रहार गर्नुभएझैँ, सेनाहरूका याहवेहले तिनीहरूलाई कोर्रा लाउनुहुनेछ; अनि उहाँले इजिप्टमा गर्नुभएझैँ, आफ्नो लहुरो पानीमाथि उठाउनुहुनेछ। Viz kapitola |