यशैयाको पुस्तक 10:25 - पवित्र बाइबल25 तर केही समयभित्र नै मेरो क्रोध शान्त हुनेछ। अश्शूरले तिमीहरूलाई सोचे जति दण्ड दिएकोमा म सन्तुष्ट हुनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तिमीहरूको विरुद्धमा उठेको मेरो रीस चाँड़ै शान्त हुनेछ, र तिनीहरूका सर्वनाशको निम्ति मेरो क्रोध तिनीहरूतिर फर्कनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 अब थोरै समय मात्र छ, म तिमीहरूलाई दण्ड दिइसक्नेछु र त्यसपछि तिनीहरूलाई ध्वंस पार्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 अनि चाँडै तिमीहरूका विरुद्ध मेरो रिस शान्त हुनेछ, र मेरो क्रोध तिनीहरूको सर्वनाशतिर लाग्नेछ।” Viz kapitola |