Online Bible

- Reklamy -




यशैयाको पुस्तक 10:21 - पवित्र बाइबल

21 याकूबको परिवारमा छाडिएका मानिसहरूले शक्तिशाली परमेश्वरलाई फेरि पछ्याउने छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 बचेका भाग, अर्थात्‌ याकूबको बचेको भाग शक्तिशाली परमेश्‍वरतर्फ फर्कनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 इस्राएलका थोरै मानिसहरू आफ्‍ना शक्तिशाली परमेश्‍वरकहाँ फर्की आउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 बाँकी मानिसहरू फर्कनेछन्, याकोबका बचेका मानिसहरू सर्वशक्तिमान् परमेश्‍वरतिर फर्कनेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 10:21

Následuj nás:

Reklamy


Reklamy