यशैयाको पुस्तक 10:2 - पवित्र बाइबल2 ती कानूनका ठेकेदारहरू गरीब जनता प्रति निष्पक्ष छैनन्। तिनीहरूले ती गरीब मानिसहरूका अधिकारहरू खोसेर लगे। विधवाहरू र टुहुरा-टुहुरीहरूको सम्पत्तिहरू चोर्ने अनुमति मानिसहरूलाई दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 गरीबहरूका हक खोस्न र थिचोमिचोमा परेका मेरा प्रजाहरूका न्याय नगर्न, विधवाहरूलाई शिकार बनाउन र टुहुरा-टुहुरीहरूका धन लुट्नलाई तिनीहरूले यसो गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यसरी तिमीहरू गरीबलाई हक, न्याय पाउन रोक्छौ। त्यसरी तिमीहरूले विधवा र टुहुरा-टुहुरीहरूका धन-सम्पत्ति खोस्दछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 गरिबहरूबाट अधिकार खोस्न र सताइएका मेरा मानिसहरूबाट न्याय रोक्न, विधवाहरूलाई आफ्ना शिकार बनाउन, र अनाथहरूलाई लुट्नका निम्ति तिनीहरू यसो गर्छन्। Viz kapitola |