Online Bible

- Reklamy -




यशैयाको पुस्तक 10:19 - पवित्र बाइबल

19 त्यहाँ बनमा केही रूखहरू मात्र छोडिनेछ। ती छाडिएका रूखहरू नानीहरूले पनि ती गनेर लेख्न सक्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 त्‍यसका वनका बचेका रूखहरूचाहिँ यति थोरै हुनेछन्‌ कि एउटा बालकले पनि ती गनेर लेख्‍न सक्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 यति थोरै रूख बाँकी रहेका हुन्‍छन् कि एउटा सानो बालकले पनि ती गन्‍न सक्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 अनि त्यसका वनका रूखहरू यति थोरै हुनेछन्, कि एउटा बालकले पनि ती गन्ती गरेर लेख्न सक्छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 10:19

Následuj nás:

Reklamy


Reklamy