यशैयाको पुस्तक 10:17 - पवित्र बाइबल17 इस्राएलको ज्योति त्यस्तै एक आगो हो। त्यही परम-पवित्र मात्र आगोका ज्वाला स्वरूप हुनुहुन्छ। उहाँ आगो जस्तै हुनुहुन्छ जसले पहिले सिउँडीहरू र काँढाहरू जलाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 इस्राएलका ज्योति आगो र त्यसका परमपवित्र ज्वाला हुनुहुनेछ, र त्यसले त्यसका काँढ़ा र सिउँड़ीहरू एकै दिनमा जलाएर भस्म पार्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 इस्राएलका ज्योति, परमेश्वर आगो बन्नुहुनेछ। इस्राएलका पवित्र परमेश्वर ज्वाला बन्नुहुनेछ र एकै दिनमा सबै कुरा काँडा र काँडे-झ्याङसित भस्म पार्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 इस्राएलको ज्योति आगो हुनेछ, र तिनीहरूका पवित्र परमेश्वर ज्वाला बन्नुहुनेछ; एकै दिनमा काँडाहरू र त्यसका सिउँडीहरूलाई जलाएर भस्म पारिदिनुहुनेछ। Viz kapitola |