Online Bible

- Reklamy -




यशैयाको पुस्तक 10:15 - पवित्र बाइबल

15 मानिस भन्दा बञ्चरो राम्रो होइन जसले बञ्चरोले काट्ने काम गर्छ। मानिस भन्दा आरी राम्रो होइन जसले आरीद्वारा चिर्ने काम गर्छ। अनि मानिस भन्दा लौरो धेरै शक्तिशाली होइन जसले कसैलाई दण्ड दिन यसलाई प्रयोग गर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 के बन्‍चरोले त्‍यसलाई चलाउनेको विरुद्धमा आफूलाई उच्‍च पार्छ? अथवा के आराले त्‍यसलाई चलाउनेको विरुद्धमा आफ्‍नो बड़प्‍पन देखाउँछ? यो त लहुरो आफैले पो त्‍यसलाई उठाउनेलाई मच्‍चाएझैँ, अथवा लहुरो आफैले त्‍यसलाई उठाउने मानिस, जो काठ होइन, उसलाई मच्‍चाएझैँ हुन्‍छ!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तर परमप्रभु भन्‍नुहुन्‍छ, “के बन्‍चरो त्‍यसलाई चलाउने मानिसभन्दा ठूलो हुन सक्‍छ? के आरा, आरा चलाउनेभन्दा महत्त्वको हुन्‍छ र? मुङ्ग्रोले मानिस उठाउँदैन, मानिसले पो मुङ्ग्रो उठाउँछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 के बन्चरो आफैँ त्यसलाई चलाउनेभन्दा माथि उठ्न सक्छ, अथवा आराले त्यसलाई प्रयोग गर्नेभन्दा बढी घमण्ड गर्न सक्छ? मानौँ, लहुरो उठाउनेलाई लहुरोले नै चलाएजस्तो, अथवा जो काठ होइन, त्यसलाई मुङ्ग्रोले चलाएजस्तो!

Viz kapitola kopírovat




यशैयाको पुस्तक 10:15

Následuj nás:

Reklamy


Reklamy