Online Bible

- Reklamy -




यशैयाको पुस्तक 10:13 - पवित्र बाइबल

13 अश्शूरका राजाले भन्छन्, “म मात्र ज्ञानी छु। मेरो आफ्नै विवेक र शक्तिद्वारा धेरै कुराहरू गरें। मैले धेरै जातिहरूलाई पराजित गरें। मैले तिनीहरूका सम्पत्ति खोसें। अनि तिनीहरूका मानिसहरूलाई दास बनाएँ। म एकदम शक्तिशाली मानिस हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 किनकि त्‍यसले भन्‍छ, ‘मेरै हातको बल र मेरै बुद्धिमानीले मैले यो गरेको हुँ, किनकि मेरो समझशक्ति छ। मैले जाति-जातिको सिमाना हटाएँ, र तिनीहरूका भण्‍डारहरू लुटेको छु। एउटा पराक्रमी व्‍यक्तिझैँ मैले तिनीहरूका राजाहरूलाई दमन गरेको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 अश्‍शूरका राजा यस्‍तोले धाक लगाउँछन्, “यी सबै म आफैंले गरेको हुँ। म बलियो, बुद्धिमान् र चतुर छु। राष्‍ट्र-राष्‍ट्रका बीचमा साँध-सिमाना मैले मेटिदिएँ र तिनीहरूले भण्‍डारमा थुपारेका माल-सामान आफ्‍नो पारें। त्‍यहाँ बास गर्ने मानिसहरूलाई मैले साँढेले झैँ कुल्‍चेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 किनकि त्यसले भन्छ: “ ‘मेरो हातको बलले र मेरो बुद्धिले मैले यो गरेको हुँ; किनकि मसित समझशक्ति छ। मैले राष्ट्रहरूका सिमानाहरू हटाइदिएको छु, मैले तिनीहरूका खजाना लुटेको छु; एक शूरवीरले झैँ मैले तिनीहरूका राजाहरूलाई वशमा पारेको छु।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 10:13

Následuj nás:

Reklamy


Reklamy