Online Bible

- Reklamy -




यशैयाको पुस्तक 10:12 - पवित्र बाइबल

12 मेरो मालिकले यरूशलेम र सियोन पर्वतका निम्ति योजना गर्नु भएको कामहरू समाप्त भयो। त्यसपछि परमप्रभुले अश्शूरलाई दण्ड दिनु हुनेछ। अश्शूरका राजा एकदम अहङ्कारी छन्। उसको अहमले उसलाई नराम्रा कामहरू गर्ने प्रेरित गर्यौ। यसकारण परमेश्वरले उसलाई दण्ड दिनु हुने नै छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 जब परमप्रभुले सियोन पर्वत र यरूशलेमको विरुद्धमा आफ्‍ना सारा काम गरिसक्‍नुहुन्‍छ, तब उहाँले भन्‍नुहुनेछ, “म अश्‍शूरका राजाको हृदयको स्‍वेच्‍छाचारी अभिमान र घमण्‍डी आँखाको कारण त्‍यसलाई दण्‍ड दिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तर परमप्रभु भन्‍नुहुन्‍छ, “सियोन पर्वत यरूशलेममा मैले सुरु गरेको काम सिद्धिएपछि म अश्‍शूरको राजालाई त्‍यसका घमण्‍ड र धाकको निम्‍ति सजायँ दिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 प्रभुले सियोन पर्वत र यरूशलेमको विरुद्धमा आफ्ना सबै कामहरू सिद्ध्याउनुभएपछि उहाँले भन्‍नुहुनेछ, “म अश्शूरको राजालाई त्यसको हृदयको इच्छाअनुसारको घमण्ड र त्यसको आँखामा चढेको अभिमानी हेराइका निम्ति दण्ड दिनेछु।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 10:12

Následuj nás:

Reklamy


Reklamy