Online Bible

- Reklamy -




यशैयाको पुस्तक 10:11 - पवित्र बाइबल

11 मैले सामरिया र त्यसका मूर्तिहरूलाई पराजित गरें। के म यरूशलेम अनि त्यहाँका मानिसहरूले बनाएका मूर्तिहरूलाई पराजित नगरौं?’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 त के मैले सामरिया र त्‍यसका मूर्तिहरूलाई व्‍यवहार गरेझैँ यरूशलेम र त्‍यसका मूर्तिहरूलाई व्‍यवहार नगर्ने’?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मैले सामरिया र त्‍यहाँ भएका सबै मूर्तिहरूलाई नाश गरें। यरूशलेम र त्‍यहाँ पूजा गरिने मूर्तिहरूलाई पनि म त्‍यसै गर्नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 मैले सामरिया र त्यसका मूर्तिहरूसित व्यवहार गरेझैँ के म यरूशलेम र त्यसका मूर्तिहरूसित पनि त्यस्तै नगरूँ?’ ”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 10:11

Následuj nás:

Reklamy


Reklamy