Online Bible

- Reklamy -




यशैयाको पुस्तक 10:10 - पवित्र बाइबल

10 मैले ती अनिष्ट राज्यहरूलाई पराजित गरें अनि अहिले तिनीहरूलाई आफ्नो नियन्त्रणमा राखेको छु। ती मानिसहरूले पूज्ने मूर्तिहरू यरूशलेम र सामरियाका मूर्तिहरू भन्दा अति उत्तम खालका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 जसरी मेरो हातले मूर्तिहरूका राज्‍यहरूलाई कब्‍जा गर्‍यो, जसको खोपेर बनाएका मूर्तिहरू यरूशलेम र सामरियाका मूर्तिहरूभन्‍दा धेरै थिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 मूर्तिहरूको पूजा गर्ने राज्‍यहरूलाई दण्‍ड दिन मैले आफ्‍नो हात उठाएँ। ती मूर्तिहरूको सङ्‍ख्‍या यरूशलेम र सामरियामा भएका मूर्तिहरूको सङ्‍ख्‍याभन्दा धेरै थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जसरी मेरो हातले मूर्तिहरूका राज्यहरूलाई कब्जा गर्‍यो, जसको खोपेर बनाएका मूर्तिहरू यरूशलेम र सामरियाका मूर्तिहरूभन्दा धेरै थिए—

Viz kapitola kopírovat




यशैयाको पुस्तक 10:10

Následuj nás:

Reklamy


Reklamy